Topup .INquiry Nepal, गेम क्रेडिट किन्ने सबैभन्दा छिटो र सजिलो तरिका
लाखौँ खेलाडीहरूले विश्वास गरेको ( Topup .INquiry Nepal )
मा हरेक महिना विना झन्जट खरिद अनुभव, जहाँ गेम क्रेडिट वा भौचर खरिद गर्दा कुनै लगइन र रजिस्ट्रेसन आवश्यक पर्दैन र खरिदहरू तपाईँको खेलखातामा तुरुन्तै पठाइने छ । तत्काल रिचार्ज गरौँ पप्जी (PUBG), मोबाइल लेजेन्टस (Mobile Legends), रुल्स अफ सर्भाइभल (Rules of Survival) र अरु पनि!
Notice! We are aware of payments not getting completed and we are working on it. If you recently purchased any product within last 31 days, then please call us.
Call Us
लाखौँ खेलाडीहरूले विश्वास गरेको (Topup .INquiry Nepal)
मा हरेक महिना विना झन्जट खरिद अनुभव, जहाँ गेम क्रेडिट वा भौचर खरिद गर्दा कुनै लगइन र रजिस्ट्रेसन आवश्यक पर्दैन र खरिदहरू तपाईँको खेलखातामा तुरुन्तै पठाइने छ । तत्काल रिचार्ज गरौँ पप्जी (PUBG), मोबाइल लेजेन्टस (Mobile Legends), रुल्स अफ सर्भाइभल (Rules of Survival) र अरु पनि!
छिटो र सजिलो
(Topup .INquiry Nepal)मा खरिद पूरा गर्न केही सेकेन्ड मात्र लाग्ने छ ।
तत्काल उपलब्ध ⁄ वितरण
जब तपाईँ (Topup .INquiry Nepal)मा रिचार्ज गर्नुहुन्छ, तपाईँको भुक्तानी पूरा हुने बित्तिकै, तपाईँको खरिद डाइरेक्ट(सिधा) तपाईँको खेलखालामा पठाइन्छ ।
सुविधाजनक भुक्तानी तरिका
तपाईँको सुविधाजनक भुक्तानी सुनिश्चित गर्नका लागि हामीले नेपालमा सबैभन्दा लोकप्रिय सेवा प्रदायक सँग साझेदारी गरेरकाले हामी यहाँ छौँ ।
२४ घण्टै उपभोक्तालाई ग्राहक सेवा केन्द्रको सुविधा
हाम्रो ग्राहक सेवा केन्द्र २४ घण्टै, हरेक दिन उपलब्ध छ। तपाईँ (e–mail) इमेल र फेसबुक मेसेन्जरबाट पनि हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ ।
रोमाञ्चक प्रचारप्रसार ⁄ प्रबर्धन
तपाईँको मनपर्ने खेलहरूको लागि प्रमोसनहरूको, रिचार्ज तथा सस्तो डीलको लागि हेर्दै गर्नुहोस् (Topup .INquiry Nepal)।