loaderimg
What
image
  • Advertising Agency
  • Banks
  • Drinking Water
  • Hospital
  • Hotel
  • IT Business
  • Internet Service Providers
  • Sanitaryware
Where
image
image

All Kind of Rope Access Works in Nepal | Spider Walk

 

Be the first to review
Advertisement

Rope Access Works in Nepal :-

“ हेर्दैमा सफा, सुन्दर र स्वच्छ सहर, बनाउने स्पाइडर वाक को रहर ”

तपाईको घरको सिसा तपाईको घरको रुप हो, जसरी तपाइको रुपले तपाइको सुन्दरता बढाउछ त्यसरीनै तपाइको घरको सिसाले पनि तपाइको घरको सुन्दरता बढाउछ l अब तपाइको घरको सुन्दरता बढौन स्पाइडर वाक टिम हमेसा तयार छ l
नेपालको बिकासको गति संगै बढिरहेको गगनचुम्बी भवनहरुको निर्माण पनि दिन प्रतिदिन बढ्दै गैरहेको छ, यसैको अनुसरण गर्दै बिकास निर्माणको अग्ला भवन, पुल, हौजिङ, टेलिकम्युनिकेसन टावर, हाइड्रोपावरहरुमा असुरक्षित तवरले गरेको उपयोगमा असंख्या मात्रमा हजारौ कामदारहरुको दुर्घटना भई जनधनको क्षति भैरहेको कुरालाई मध्ये नजर गर्दै स्पाइडर वाक रोप एक्सेस प्रा.लि ले अन्तर्राष्ट्रिय संस्था IRATA ( Industrial Rope Access Training Association) बाट सम्मानित र अनुभबी दक्ष टेक्निसियनहरुबाट छिटो, सुरक्षित, सजिलो, सुलभ सस्तो र भरपर्दो अन्तर्राष्ट्रिय कम्पनिहरु बाट मान्येता प्राप्त डोरी र सेफ्टी हार्नेस प्रयोग गरि हाम्रो Spider walk rope access टिम यहाहरुको अग्ला अफ्ठ्यारा भवनहरुमा गएर सेवा प्रदान गराइने हुदा सम्पूर्ण ग्राहक महानुभाव समक्षा Spider Walk Rope Access Pvt. Ltd. हार्दिक अनुरोध गर्दछौ l
हाम्रो सेवाहरु :-
 अग्ला घरहरुमा भित्र बाहिर रंग रोगन लगाइन्छ l
 हाई प्रेसर मेसिनद्वारा यहाको घरको सफाई गराइन्छ l
 खाने पानिको टंकी र इनार सफा गरिन्छ l
 बैदेशिक रोजगारीमा जान चाहाने ब्यक्तिहरुलाई सो सम्बन्धि तालिम दिइन्छ l
 घरको सिसा, अल्मुनियम, प्यानल, सिलिकोन लगाइन्छ l
 घरको सिसा भित्र बहिराबाट सफा गरिन्छ l
 फ्ल्यास बोर्ड, साइन बोर्ड, होदीङ बोर्ड, वाल स्टिकर, फिटिंग गरिन्छ l
 फुटेको सिसा, बोर्ड, लाइटहरु लगाइन्छ l
 पुलको मर्मत सम्भार तथा सर्बे गरिन्छ l
 कुनै पनि अफ्ठ्यारा ठाउ खोल्सा, खोला, पहाडको खोच, गहिरो इनार, खसेकोहरुलाई (rescu)उद्दार गरिन्छ l
 अग्लो अफ्ठ्यारा बिल्डिंगहरुमा रोप एक्सेस प्रबिधिबाट इलेक्त्रिसियन, प्लाम्बिंग, सम्बन्धि काम गरिन्छ l

सर सफाई तथा मर्मत सम्भार सम्बन्धि जानकारीको लागि
सम्पर्क स्थान :
स्पाइडर वाक रोप एक्सेस प्रा.लि.
गोंगबु काठमाडौँ नेपाल
टेलिफोन : ००९७७ ४०२०११६
मोबाइल : ००९७७ ९८५१२२६९८७
www.spiderwalkcleaners.com
Email: spiderwalkropeaccess@gmail.com

image

We know and understand how annoying ads can be. We use Adblockers too but Most of the times Ad Blockers block different important parts of the site which result in site getting broken. Our Site’s development is also supported through Ads. Our Site does not contain any annoying ads. Please disable your adblocker or whitelist this site in your adblocker configuration. Please read this article to learn more about using adblockers in our site, click here.