What
image
  • Advertising Agency
  • imageBanks
  • imageDrinking Water
  • imageHospital
  • imageHotel
  • imageIT Business
  • Internet Service Providers
  • imageSanitaryware
Where
image
image

Bright Saving & Credit Co-operative Society Ltd.

For the better financial future...

Be the first to review

Bright Saving & Credit Co-operative Society Ltd. सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न जात, धर्म, पेशा तथा व्यवसायमा आबद्ध  व्यक्ति एवं समुदायलाई एक्यबद्ध गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकासगर्न तथा संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले २०५६ सालमा ब्राइट बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो| यो संस्था आफ्नो स्थापनाकाल देखि नै आफ्नो उदेश्यमा अविचलित र अटल छ |यो संस्था देशको  नियम कानुनको परिधि भित्र रहेर सहकारीका अन्तरास्ट्रिय सिद्धान्तहरु समेत प्रतिबद्ध रहदै आएको छ |

Bright Saving & Credit Co-operative Society Ltd.

Bank Marg, Bagbazar, Kathmandu

image