आजकाल रात मा ढोका/ शटर ताला फुटाएर वा शटर बंगाएर चोरी गर्नु आम जस्तै भएको छ l जसबाट लाखौ को धन माल चोरी हुनु र आफ्नो बर्सौ को कमाएको सम्पति एकै रात मा गुम्न सक्छ l यस्तै जोखिम को सामाधान को लागि HTC Nepal नेपाली बजार मा एस्तो उपकरण भित्राएको छ जसको प्रयोग ले तपाइँ आफु लाइ सुरक्षि महसुस गर्न सक्नु हुनेछ l जसको एक पटक को प्रयोग ले बर्सौ सम्म तपाई को घर / पसल / गोदाम /वित्तीय संस्था लाइ पूर्ण रुपमा सुरक्षित राखी रहन्छ l
एक पटक को लगानी!!! बर्षौ सम्म बसौ ढुक्क बनि !!!
ढोका/शटर साइरन (Door/Shutter Siren System)
यो एउटा एस्तो उपकरण हो जसलाई ढोका वा शटर को भित्र पट्टि लागाइन्छ l यदि तपाइँ को अनुपस्थिति मा कोइ पनि शटर वा ढोका खोलेर भित्र पस्न खोजेमा यो उपकरण जोड संग बज्छ र चोर तेहा बाट भाग्छ l यो उपकरण लगातार ४ घण्टा सम्म बज्छ l तपाइँ आफै ले बाहेक यो उपकरणलाइ कसै ले बन्द गर्न सक्दैन l साथै यसमा साइरन बजेको बेला यो मोबाइल मा कल आउने सुबिधा पनि छ l
१) Door/Shutter Guard (NGSM) (साइरन मात्र बज्ने ) रु …..
२) Door/Shutter Guard (GSM) (साइरन बज्ने र मोबाइल मा कल पनि आउने ) रु …..
सुरक्षित झोला ( Security Bag)
यदि हजुर हरु प्राय जसो दैनिक रुपमा नगद तथा बहुमुल्य बस्तुहरु बोकेर हिडी राख्नु पर्ने ब्यबसाय/ पेशा मा संलग्न हुनुहुन्छ भने पक्कै पनि जोखिम महसुस गर्नु भएको होला l र कतिपय ठाउँ मा घटना पनि घटी सकेका छन् र जन धन को क्षति भएको पनि सुन्न मा आएको छ l HTC Nepal ले यसको समाधान नेपाली बजार मा ल्याएको छ l एउटा एस्तो उपकरण जडित झोला जुन यदि चोरी हुदा तपाइँ को शरीर बाट छुट्ने बित्तिकै जोड संग बज्न थाल्छ र त्यो झोला चोर ले बोकेर भागी राख्न सक्दैन र झोला छोडेर भाग्नै पर्छ l
१) झोला ( Pouch Bag) रु. …………………….
२) झोला ( Executive Bag ) रु ………………………….
३) झोला पछाडी भिर्ने ( Soulder Bag) रु
AUTO DIALER PANEL
यदि तपाइँ हरु को संस्था/ पसल / गोदाम मा १ भन्दा बढी शटर वा ढोका छ भने Auto Dialer Panel सहयोगी हुन्छ l यो उपकरण लगाए पछी ५० फीट वरपर जति पनि ढोका/शटर/झ्याल भय पनि सेन्सर लगाएर सुरक्षित चोरी मुक्त क्षेत्र बनाउन सकिन्छ l यसका बिशेषता हरु
१) ५० फीट को वरपर (Radius) जति पनि सेन्सर लगाएर कुनै पनि स्थान बाट कसै को अनधिकृत प्रवेश हुन लागेमा जोड संग साइरन बज्ने र २ ओटा मोबाइल मा निरन्तर फोन बजी रहने
२) यदि आकस्मिक साइरन बजेर अलर्ट गर्न परेमा पनि रिमोट को सहायता ले इमर्जेन्सी साइरन बजाउन सकिने l
बाइक सुरक्षा उपकरण (Bike Guard)
यो एउटा एस्तो उअपकरण को जसले तपाई को बाइक को चोरि हुन नदिन वा अनधिकृत प्रयोग हुन बाट बचाउछ l यो एउटा विशेष डिजाइन का साथ बनिइएको उपकरण हो जसले बाइक को इन्जिन मा असर नगरिकिन तपाई को बाइक लाइ चोरी हुन बाट बचाउछ l राम्रो मेकानिक ले सजिलै संग लगाउन सक्ने यो उपकरण हो l तपाइँ आफ्नो बाइक राखेपछि यसमा एउटा स्विच दिइएको हुन्छ तेस्लाई on गर्नु होस् l तेस पछी यदि तपाई को बाइक लाइ किक गर्न खोज्यो वा अरु कुनै चाबि ले खोल्न मात्रै खोजे पनि जोड संग साइरन बज्छ र चोर भाग्दछ l
यसका विशेषता हरु – सानो र कम तौल को , कुनै पनि २ चक्के साधन मा फिटगर्न सकिने , सवारी साधन लाइ कुनै असर नगर्ने , सजिलै जोड्न सकिने
बाइक सुरक्षा उपकरण (बाइक गार्ड) मूल्य रु …………
यस उपकरणहरु का फाइदा त/था विशेषता
# १ वर्ष वार्रन्टी l कम्तिमा ८/१० बर्ष चल्ने
# मर्मत खर्च रु १५० बार्षिक (ब्याट्री परिबर्तन को लागि )
# जस्तो सुकै ढोका तथा शटर मा पनि लगाउन सकिने