Joined In Apr 2024
No info available
म रिममाया ढेंगा मगर, मैइले हज़ूर को संस्था म ३ लाख रुपया FD. म राखै को छो। अइले को समस्या हेर्दा खेरी मा लाई, पैसा को आवस्यकता ले। मईले Premature FD. Cancellation को निवेदन दी को छ। त्र हज़ूर को संस्था को मैनेजर ले, मना गर्नु भ छ र वहा ले मेरो आफ्नो FD को रकम बाटो ८०% लोन लीनुस भने को छ। मईले आफ्नो रकम बातो कीनो ब्याज म पैसा लीनी। कृपया गिरी यो सम्बन्ध म हजूर होरो ले सहयोग गर्नु। ब्रांच - कवासोती २, बेलचौक नवलपुर रिममाया ढेंगा मगर +977 9765637274