Joined In Mar 2024
No info available
नमस्ते, मैले 2072 सालमा धरान शाखाबाट खाता खोलेको थिए। केही दिन अगाडी मैले दमक शाखाबाट kyc update र acount लाई सुचारु गर्नको लागि निवेदन दिएको थिए। उक्त दमक शाखाले सो निवेदनलाई धरान शाखामा मेल मार्फत पठाईसकेको आज ५ दिन भईसकेको छ। त्यसलाई आवश्यक कारबाही गरि मेरो खाता अविलम्ब सुचारु गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछू। -खाता नं 216003284110 -खाताबालाको नामः- अनिन शमशेर कुँवर (ANIN SHAMSHER KUNWAR) -सम्पर्क नं- 9852668900/9810176002/9863689473 काम भईसकेको सुचना प्राप्त भए आभारी हुने थिए। धन्यवाद !!