Lucky Decor, Pepsicola, KTM
के तपाई आफ्नो घर वा अफिसको लागि नया सोफा सेट (sofa set) तथा फर्निचरहरु खरिद गर्दै हुनुहुन्छ ? यदि त्यसो हो भने हामी तपाइको घर वा अफिस कोठाको नाप अनुसारको साइजमा आधुनिक मोडेलको सोफा सेट तथा फर्निचरहरु कारखाना कै मुल्यमा बनाइ दिन्छौं | हाम्रो कारखानामा हामीले बनाएका केहि नमुना मोडेल तस्बिरमा हेर्नुहोस |थप विवरणको लागि सम्पर्क गर्नुहोला। सम्पर्क : 9851025303
Yes, We deliver our products to all over Nepal.