New Hotline Numbers and Duty Officers Mobile No. of District Police Office Surkhet.
झापा बिर्तामोड ठेगाना बताऊँने ब्यक्ति ले सामाजिक संजाल टिकटक मा अनलाइन सामान डेलीभरी गरिदिन्छु भनि ई- सेवा को QR पठाई पैसा असुली गरि सम्पर्क बिहीन भयको हुदा आबस्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। ई-सेवा आईडी:- ९७४३३८०८७५(biplab shahi) टिकटक आईडी:- kelme store(@kelmeshopnepal) व्हाटअप नंबर:-९८०५६८५०४०,९७१३६०१९८३