Business

सावधान !!! तपाईंको बिजनेस अरुले नै खाईरहेका हुनसक्छन् !!!!

काठमाडौँ |

सूचना र प्रबिधिमा भएको विकास र नेपाली उपभोक्ता को खरिद प्रक्रियामा आएको परिवर्तन संगै परम्परागत बिक्रि कर्ताहरु समस्यामा पर्ने क्रमले गति पाइरहेको पाइएको छ ! नेपाली उपभोक्ताहरु तुलनात्मक रुपले धेरै नै सचेत र प्रबिधि मैत्री हुदै गईरहेको अवस्थामा व्यापारीहरु  भने पुरातनवादी सोच र परम्परागत प्रक्रियाबाट माथि उठ्न नसकेको वा विकसित प्रबिधि मैत्री हुन नसकेको कारण पुराना त्यस्ता व्यापारी वा बिजनेसहरुको व्यापार नया र चलाख व्यवसायीहरुले  पनि धेरै समय अगाडी देखि नै Business Telephone Directory हरु प्रकाशन हुदै आएकोमा अहिले आएर त्यस्ता Directory हरु  Online Version मा गएको तथा बिभिन्न समयमा बिभिन्न  Directory हरुमा व्यापारीहरुले गराएको आफ्नो व्यवसायका जानकारीहरु समयमा  Update नगराएका पुराना व्यवसायीहरु तथा समयानुकुल आफ्नो ब्यबसायिक विवरणहरु (Business Profile) पोस्ट नै नगर्नेहरुले आफ्नो व्यापार गुमाई रहेका छन् | यस्तो कसरि भई रहेको छ त ?

१. अहिले नेपाली उपभोक्ताहरु हरेकको हात हातमा इन्टरनेट रहेको कारण उपभोक्ताहरु केहि खरिद गर्नु अगाडी Online मार्फत वा Google Search गर्ने गर्दछन |

२. यसरी Search गर्दा जुन site धेरैले हेर्छन् वा चलेको छ सोहि  site मा रहेको नाम अगाडी आउने गर्दछ | जुन नाम Search गर्दा अगाडी आउने गर्छ सोहि नाममा ग्राहक आकर्षित हुने गर्दछन् | नेपालको सन्दर्भमा  www.inquirynepal.com अधिकतम रुपले प्रयोग हुने site मा पर्दछ| यो site मार्फत ग्राहकहरुले दैनिक ५० औं हजार Business Search गर्ने गरेका छन |

३. यहि निर ग्राहकहरुले व्यापारीहरु खोजिरहेका हुन्छन् तर व्यापारीहरुले आफ्नो व्यवसायको बारेमा पर्याप्त जानकारीहरु समयमा  update नगराएका वा www.inquirynepal.com मा आफ्नो विवरण ( Business Profile ) नै  नराखेका कारण आफ्नो व्यापार गुमाई रहेका हुन्छन् | अधिकांश व्यवसायीहरुको ठेगाना फेरिएको हुन्छ, टेलिफोन नम्बर फेरिएको हुन्छ, इमेल फेरिएको हुन्छ, वस्तु वा सेवा फेरिएको हुन्छ तर त्यसको  update गराएका हुदैनन्  जसले गर्दा दैनिक सयौं ग्राहकहरु उनीहरुले गुमाई रहेका हुन्छन् |

४. व्यवसायीहरुमा एउटा ठुलो भ्रम के रहेको छ भने उनीहरु सोच्दछन् कि मेरो आफ्नै site छंदै छ किन  Directory हरुमा update गरिरहनु पर्यो र ? भन्ने छ तर त्यो ठुलो गल्ति हो किनभने सबै ग्राहकले त्यस्ता व्यवसायको  नामबाट मात्र  Search गर्दैनन् बरु Service or Product नामबाट  पनि Search गर्दछन् जसले गर्दा निजि site भन्दा Directory हरुमा समाबेश नामहरु अगाडी आइदिन्छन्  |

५. अर्कोतिर बजारमा उस्तै नाम गरेका धेरै व्यवसाय वा नामहरु छन् जसले गर्दा वास्तविक व्यवसायीहरुले आफ्नो विवरण समयमा र राम्रोसंग update नगराउँदा  उस्तै जस्ता देखिने तर फरक व्यवसायीहरुले त्यस्तो ग्राहकहरु आफ्नो हात लगाउने गरेका छन् |

त्यसैले समयमा नै आफ्नो व्यवसायको जानकारी सहि ढंगले update गरौँ  | update गर्नको लागि www.inquirynepal.com मा गइ आफ्नो नाम Search गर्नुहोस | वा सिधै google search मा गइ आफ्नो कम्पनीको नाम + inquirynepal टाईप गरी   search गर्न सकिन्छ  |

यदि कुनै समस्या भएमा ०१४७८४३३४ मा सम्पर्क गर्न सकिन्छ |

About the author

Relative Posts

Leave a Reply

Leave a Reply

Your email address will not be published.