image

Aashirbad Dental Hospital (P.) Ltd.

The Best Dental Hospital In Eastern Nepal

Be the first to review

Aashirbad Dental Hospital (P.) Ltd.

Basundhara Complex, Roadcess Chowk, Biratnagar-16, Morang, Nepal

Our Services: हाम्रो सेवाहरु :-
– दन्त परिक्षण तथा परामर्श सेवा ,
– दाँत सफा गर्ने,
– दाँत टल्काउने,
– गिजा सुनिने, रगत आइरहने, मुख तथा स्वास गन्हाउने आदि धेरै पुरानो समस्याहरुको उपचार गर्ने,
– मुखभित्र आउने घाउ खटिरा आदि सम्पूर्ण रोगहरुको उपचार गर्ने,
– दाँत भर्ने :-
– चण्डी भर्ने,
– दाँतको रंग भर्ने,
– बच्चाको लागि
– दाँतको कस्मेटिक उपचार,
– दाँतमा हीरा जडान गर्ने
– दाँतको जरादेखि नै भर्ने,
– दाँत सम्बन्धि शल्यक्रिया:-
– दाँत निकाल्ने,
– अपरेशन गरि दाँत निकाल्ने,
– गिजभित्र रहेको बुद्धिबंगारा निकाल्ने,
– गिजाको अपरेशन,
– कृत्रिम नयाँ दाँत राख्ने ,
– दाँतको खोल राख्ने,
– दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राख्ने,
– नमिलेको दण्ठरु मिलाउने,
– बच्चाको दाँतको बिशेष उपचार गर्ने,
– दाँतको छुट्टै I.O.P.A. X-Ray सुबिधा,
– दाँतको छुट्टै (Dental Lab) सुबिधा

समय : बिहान ८:०० बजे देखि बेलुका ७:०० बजे सम्म, शनिबार पनि हस्पिटल खुल्नेछ |

Contact:

Aashirbad Dental Hospital (P.) Ltd.

Basundhara Complex, Roadcess Chowk, Biratnagar-16, Morang, Nepal

image