It’s time to CREATE your Business Profile

                  on inquirynepal.com

करीव एक दशक अघिदेखि यहाँहरु माझ अत्यन्तै लोकप्रिय र सहयोगी रहँदै आएको Inquiry Yellow Pages समय र प्रविधिको विकाससंगै अब अझ विस्तृत विवरणहरु सहित  www.inquirynepal.com – Online Yellow Pages / Business Directory  को रुपमा रुपान्तरण भएको सहर्ष जानकारी गराउन्दछौ | नेपालभित्र सिमित रहेको पुस्तक संस्करण Digital भए संगै अब संसारभर पुगेको छ | यसभित्र रहने जानकारीहरु अब संसारको जुनसुकै कुनाबाट जुनसुकै समयमा पनि सजिलै निशुल्क पढ्न र हेर्न सकिने भएको छ | अर्थात् यहाँहरुले विगतमा Inquiry Yellow Pages Directory मा भेट्नु भएको कम्पनी/संस्था, व्यापार, व्यवसाय वा अफिसको विवरणहरु अब संसारभर Access भएको छ |

तर ,

के तपाईंको आफ्नो व्यवसाय वा सेवा यस www.inquirynepal.com – Online Yellow Pages / Business Directory मा छ त ?

यदि छैन भने, तुरुन्तै आफ्नो Business Profile Upload/ Listing गरिहाल्नु हुन अनुरोध गर्दछौं |

किनकि,

– Online Digital युग तीव्र गतिमा अगाडी बढिरहेको छ | तपाईं एकछिन ढिला हुनुभयो भने तपाईंका प्रतिष्पर्धीहरु निकै अगाडी पुगिसकेका हुनेछन |

– यहाँलाई हजारौंले Online मा खोजिरहेका छन् |

– यहाँलाई search गर्नेहरुले सम्पर्क गर्न नसकी अन्य बैकल्पिक तिर मोडिरहेका छन्

 
Business Profile Upload/ Listing गर्ने तरिका :
१. सर्वप्रथम http://www.inquirynepal.com/ मा Click गरी वेभसाइट जानुहोस् र त्यहाँ  दाहिने तर्फको माथिल्लो कुनामा रहेको POST YOUR BUSINESS लेखिएको Button मा Click गर्नुहोस 

२. यस पश्चात  तलको तस्विर अनुसार को Dialogue Box आउँछ, त्यसमा रहेको SIGN UP लेखिएको Button मा Click गर्नुहोस

३. यस पश्चात  तलको तस्विर अनुसार को Sign Up Form आउँछ, त्यसमा आफ्नो विवरण भरेर तल रहेको I AGREE ……. लेखिएको अगाडी रहेको Check in Box मा Click गरेर त्यो भन्दा मुनिको CREATE MY ACCOUNT लेखिएको Blue Button मा Click गर्नुहोस


यसरी यो वेभसाइटमा तपाईको आफ्नो Account बन्नेछ | यसमा प्रयोग गर्नु भएको User name, email ID तथा Password सुरक्षित राख्नु होला | सो Account बाट तपाइंले आफ्नो कम्पनी Profile का विवरणहरु जुनसुकै बेला जहाँबाट पनि जतिसुकै पटक Edit गरी Update गर्न सक्नुहुनेछ |

४. यस पश्चात (तलको Picture अनुसारको) Page आउनेछ| अब आफ्नो बनाउन को लागि तल तस्विरमा संकेत गरिए अनुसार को SUBMIT NEW PROFILE  लेखिएको Blue Button मा Click गर्नुहोस Form भरेर Send गर्नुहोस् |

५. यस पश्चात (तलको Picture अनुसारको) Form आउनेछ| अब आफ्नो व्यापार, व्यवसाय, सर्भिस संग सम्बन्धित कम्पनी, फर्म, संघ , संस्था, प्रोडक्ट, सेवा आदिको बारेमा दिन चाहे जति विवरण*(Information) यो Form मा भरेर पुछारमा रहेको  SUBMIT लेखिएको Green Button मा Click गरी  एकछिन पर्खनुहोस |

केहि बेरमा तपाईले बनाउनु भएको आफ्नो Business Profile, Automatic Online Display भएको देख्न पाउनु हुनेछ |
Note: यसरी Business Profile बनाउंदा Form मा भएका सबै Field एकैचोटी पुरै भर्नु पर्छ भन्ने छैन, आफुले दिन चाहेका विवरण मात्र पनि दिन सकिनेछ अथवा पछी EDIT गरेर थपघट वा फेरबदल पनि गर्न सकिनेछ |
कुनै सहयोग चाहिएमा सम्पर्क :
दिपक राज पाण्डे
सम्पर्क : 977-1-4784334, 9841272508

*शर्तहरु लागू हुनेछन